प्रकाशन

नेपाली साहित्य अध्ययन समिति

प्रकाशन

नेपाली साहित्य अध्ययन समितिले सन् १९६६ देखि समितिको मुखपत्र सङ्केत, त्यसपछि यसैलाई हाम्रो सङ्केत अनि फेरि साहित्य सङ्केत नाममा निरन्तर रूपमा आजपर्यन्त प्रकाशित हुँदै आइरहेको छ

नेपाली साहित्य अध्ययन समितिको प्रकाशन विभागद्वारा आजसम्म प्रकाशित साहित्यिक कृतिहरू नाम तल राखिएको छ -
१.      हरिभक्त नवपानीय
, नेपाल बाहिर नेपाली साहित्यिक गतिविधि, १९६८
२.      रचना
: नरेन्द्रप्रसाद कुमाई, रोदन (खण्डकाव्य), भाइचन्द प्रधान, नीलम प्रधान, लोकेशचन्द्र प्रधान, गङ्गा पाखरिन (सम्पा.), १९७१
३.      भाइचन्द प्रधान, आधुनिक नेपाली व्याकरण औ रचना (भाग २), १९८६
४.      भाइचन्द प्रधान, आधुनिक नेपाली व्याकरण औ रचना (भाग ३), १९८७
५.      प्रा. कुमार छेत्री
, सीताराम काफ्ले (सम्पा.), विवेचन, १९९१
६.      भाइचन्द प्रधान (सम्पा.), केही कविता, १९९६
७.      इन्द्रबहादुर छेत्री
, अव्यक्त रहस्य (कथा सङ्ग्रह), १९९७
८.      भाइचन्द प्रधान, सुधा गुरुङ, योगवीर शाक्य, प्रा. कुमार छेत्री, प्रा. गोकुल सिन्हा (सम्पा.), डा. पारसमणि प्रधान (जन्म-शतवार्षिकी महोत्सव), १९९८
९.      देवकुमार प्रधान, अनामिका (उपन्यास), १९९९
१०. शमसेर छेत्री
, अर्घेलो चिन्तन (कविता सङ्ग्रह), १९९९
११. दिनेश खाती, विकल्प (एकाङ्
की नाटक सङ्ग्रह), २००१
१२. सुधा गुरुङ र योगवीर शाक्य (सम्पा.), दुई व्यक्ति अनेक अभिव्यक्ति, २००१
१३. देवकुमार प्रधान, पथहाराझैँ जिन्दगीका पानाहरू सुनसान, २००२
१४. सुधा गुरुङ र योगवीर शाक्य (सम्पा.), ताते नानी ताते (बाल कविता सङ्ग्रह), २००३
१५. रामलाल अधिकारी, निषाद (निबन्ध सङ्ग्रह), २००५
१६. सुधा गुरूङ र योगवीर शाक्य (सम्पा.)
, उन्नयन (कथा सङ्ग्रह), २००५
१७. जोग चामलिङ, शिक्षा जगत्‌का महान् चिन्तकहरू, २००६
१८. डा. ममता लामा, नेपालीमा समालोचनामा दृष्टि र आधार (समालोचना सङ्ग्रह), २०१४
१९. गौरी नेम्वाङ, जेनिफर लम्पार्ड बार एन्ड रेस्टुरेन्ट, २०१५
२०. सञ्जय विष्ट र अन्य (सम्पा.), स्व
तन्त्रोत्तर कालेबुङे नेपाली साहित्य, २०१५
२१. हरीश मोक्तान
'अल्लेर', डार्क फेन्टासी, २०१५
२२. निमा स्याङ्देन, निमानुभूति (कविता सङ्ग्रह), २०१६
२३. ज्ञान सुतार, बलभद्र शर्मा र योगवीर शाक्य (सम्पा.), बाल तरङ्ग
: नयाँ नेपाली कविताहरू, २०१६
२४. सुवास श्रेष्ठ, बदनाम आँखाहरू
, २०१७
२५. गौरी नेम्बाङ, साहित्यिक भ्रमण
एक संस्मरण, २०१७
२६. मेहेरमान सुब्बा, रचना  विवेचना, २०१८
२७. निर्मला श्रेष्ठ (प्रधान), वात्शल्य (कथा सङ्ग्रह), २०१९
२८. डा. बी. बी. गुरुङ, जुमा एउटा लामो कविता, २०२१
२९. नवीन पौड्याल, भारतीय नेपाली समालोचना सन्दर्भिका, २०२१
३०. ज्ञान सुतार, सिला (विविध लेखहरूको सङ्ग्रह), २०२२
३१. मेहेरमान सुब्बा (सम्पा.), अध्ययन समीक्षण, २०२३
३२. दिलु दर्जी, योगवीर शाक्य (सम्पा.), रामकृष्ण शर्मा - व्यक्तित्व र कृति अध्ययन, २०२३
३३. डा. इन्द्रबहादुर छेत्री, केही कृति-दृष्टि, २०२३
३४.  डा. अञ्जना राई, भारतको अनमोल हीरा डा. एस. राधाकृष्णन, २०२३
३५. ज्ञान सुतार, बाङ्गा कुराहरू, २०२३
३६. डा. बी. बी. गुरुङ, नेपाली साहित्य अध्ययन समिति
: अद्यावधिक यात्रा, २०२४
३७. रत्नकुमार शर्मा, कालीमाया (एकाङ्की नाटक), २०२४
३८. नवीन पौड्याल, चिन्तन समीक्षण, २०२५
३९. डा. इन्द्रबहादुर छेत्री,
उपहार (कथा सङ्ग्रह), २०२४
३७. रत्नकुमार शर्मा,
कालीमाया (एकाङ्की नाटक), २०२४
३८. नवीन पौड्याल,
चिन्तन समीक्षण, २०२४
३९. डा. इन्द्रबहादुर छेत्री,
उपहार (कथा सङ्ग्रह), २०२४

 

 

सर्वाधिकार@